back
CTIZAN AD

नेपाली कांग्रेसले भदौ १० देखि देशव्यापी रुपमा निर्वाचन अभियान गर्ने

वि.सं.२०७९ साउन २९ आइतवार

945 

shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रव्यापी निर्वाचन अभियान गर्ने भएको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय सम्पादन समितिको बैठकले निर्वाचन आयोगमा निर्वाचनमा भाग लिन पार्टी दर्ता गर्नका लागि कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेललाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै मंसिर ४ गतेको निर्वाचनका लागि प्रत्यक्ष तर्फ र समानुपातिक तर्फको उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धीत निकायलाई उपर्युक्त समयमा केन्द्रीय कार्यालय मार्फत् निर्देशन गर्ने निर्णय समेत गरेको छ ।

वि.सं.२०७९ साउन २९ आइतवार ०९:२६ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जाजरकोट । जिल्ला जाजरकोट नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...