back
CTIZAN AD

डा. बाबुरामको पार्टीका केन्द्रीय उपाध्यक्ष एमालेमा प्रवेश

वि.सं.२०७९ भदौ ६ सोमवार

648 

shares

काठमाडौं । डा. बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष दानबहादुर चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

डा. भट्टराईले पार्टीको पदाधिकारी घोषणा गरेको २ साता नबित्दै केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री समेत रहेका चौधरी सोमबार एमालेमा प्रवेश गरेका हुन् ।

उपेन्द्र यादव अध्यक्ष र डा. भट्टराई संघीय परिषद् अध्यक्ष रहेको जनता समाजवादी पार्टी विभाजित भएपछि बाबुराम नेतृत्वको समाजवादी पार्टीमा लागेर संस्थापक उपाध्यक्ष बनेका चौधरीलाई पार्टी कार्यालय च्यासलमा पार्टीका अध्यक्ष केपी शर्मा ओली र महासचिव संकर पोखरेलले स्वागत गरेका थिए ।

२०५६ सालमा एमालेबाटै कपिलवस्तु २ बाट प्रतिनिधिसभामा निर्वाचन भएका चौधरी पुनः पुरानै पार्टीमा फर्किएका छन् ।

वि.सं.२०७९ भदौ ६ सोमवार १५:५१ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...