back
CTIZAN AD

अफ्रिकी देश सेसेल्समा मनाइयो तीज

वि.सं.२०७९ भदौ १३ सोमवार

996 

shares

सेसेल्स । नेपाली नारीहरूको महान साँस्कृतिक पर्व हरितालिका तीज अफ्रिकी देश सेसेल्समा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।

तीज पर्व २०७९ को पूर्वसन्ध्यामा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद सिसेल्सको आयोजनामा भिन्नभिन्नै टापुहरुमा मनाइएको थियो ।

No description available.

सेसेल्सको दोश्रो ठुलो टापू प्रास्लिनमा अगस्ट २१ तारिख तथा राजधानी समेत रहेको पहिलो ठुलो टापू माहेमा २८ तारिख मनाइएको थियो ।
सेसेल्सका विभिन्न टापूहरुमा कार्यरत नेपाली महिला तथा पुरुषहरूको उल्लेख्य उपस्थिति रहेको तीज विशेष कार्यक्रममा नेपाली नाचगान सहित नेपाली परिकारको व्यवस्था समेत गरिएको थियो ।

No description available.

अभाव, आवश्यकता र बाध्यताले स्वदेशबाट टाढा बिदेशमा रहे पनि आफ्नो भाषा, साहित्य, संस्कृति र परम्पराबाट टाढा रहन सकिदैन भन्ने उदाहरण दिँदै विभिन्न चाड, पर्वहरुकै अवसरमा भए पनि नेपालीहरुबिच आपसी भेटघाट, रमाइलो र सुखदुःख बाड्न पाउँदा केहीक्षण भए पनि रमाउन पाएको भन्दै सहभागीहरुले खुसी व्यक्त गरेका थिए ।

No description available.

वि.सं.२०७९ भदौ १३ सोमवार ११:३१ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...