back
CTIZAN AD

अमेरिकामा कोरोनाको कहरः एकैदिन ४७३ जनाको मृत्यु, ९० हजार बढी संक्रमित

वि.सं.२०७९ भदौ १५ बुधवार

768 

shares

अमेरिका । अमेरिकामा कोरोना संक्रमणबाट एकैदिनमा ४७३ जनाको मृत्यु भएको छ ।

समाचार ऐजेन्सी न्यूयोर्क टाइम्सका अनुसार अगस्त ३१ मा अमेरिकामा ४७३ जनाको मृत्यु हुनुका साथै ९० हजार ४२८ जना संक्रमित भएका छन् ।विगतका दिनमा संक्रमण दर १० प्रतिशतले घटेको बताइएको छ ।

अमेरिकामा हालसम्म कूल ९ करोड ४१ लाख ८७ हजार १५० जना संक्रमित भइसकेका छन् भने हाल ३७ हजार ७७० जना सक्रिय संक्रमितको उपचार भइरहेको छ । जसमा सघन कक्ष(आइसियु)मा ४ हजार ५२३ जना भर्ना भएका छन् ।

त्यस्तै अमेरिकामा हालसम्म कूल १० लाख ४० हजार ७ सय ६४ जना मानिसको कोभिड–१९ बाट मृत्यु भै सकेको छ ।

अमेरिकामा हालसम्म २२ करोड ३९ लाख १४ हजार ७२३ जनाले पूर्ण खोप लिई सकेका छन । जसमा १८ बर्ष भन्दा माथिका ७७.३ प्रतिशतले पूर्ण खोप लगाएका छन ।

अमेरिकामा कम्तिमा १ खोप लगाउनेको संख्या २६ करोड २६ लाख ४३ हजार २ सय पुगेको छ ।

त्यस्तै बुस्टर डोज लगाउनेको संख्या १० करोड ८५ लाख ४० हजार ८२२ पुगेको छ भने ५० बर्ष भन्दा माथिकाले २ करोड १७ लाख ७२ हजारले बुस्टर डोज लगाईसकेका छन् । file photo

 

वि.सं.२०७९ भदौ १५ बुधवार १७:०८ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...