back
CTIZAN AD

थप २७१ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

वि.सं.२०७९ भदौ १५ बुधवार

840 

shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ९२० नमुना परीक्षणमा २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका २७१ जनासँगै नेपालमा हाल ९ लाख ९७ हजार ३४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै नेपालमा हालससम्म कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ८२ हजार १५१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । आज थपिएका १ जनासँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १ रहेको छ ।

नेपालमा हाल ३ हजार १९४ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ३,०४६, सस्थागत आइसोलेशनमा १४८, आइसीयुमा ४२ र भेन्टिलेटरमा ८ जनाको उपचार भइरहेको छ ।

पछिल्लाे २४ घण्टामा थपिए २५७ काेराेना संक्रमित

वि.सं.२०७९ भदौ १५ बुधवार १७:४६ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...