back
CTIZAN AD

नेपाल–भारतको होली जस्तै स्पेनमा ‘टोमाटिना’ !

वि.सं.२०७९ भदौ १६ बिहीवार

1.1K 

shares

काठमाडाैं । कोभिड–१९ महामारीको कारण लामो समयदेखि हुन नसकेको ‘टोमाटिना’ यस वर्ष भव्य हल्लासका साथ मनाइएको छ । स्पेनको बुनोलमा अगस्ट ३१ का दिन टोमाटिना अर्थात् टमाटर लडाइँ भव्य रुपमा खेलिएको थियो ।

बुनोलका सडकमा मानिसहरूले एकअर्कालाई टमाटरहरू हानेर उत्सव मनाए । शहरको मुख्य–मुख्य सडकमा टोमाटिना मनाइएको थियो ।

नेपाल र भारतमा खेलिने होली जस्तै स्पेनमा टमाटर हान्ने गरिन्छ ।

तस्बिर : रोयटर्सबाट

वि.सं.२०७९ भदौ १६ बिहीवार १४:२१ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...