back

आज थपिए ११० कोरोना संक्रमित, १ जनाको मृत्यु

वि.सं.२०७९ भदौ ३१ शुक्रवार

111 

shares
RBB AD
NTC AD

काठमाडौं । नेपालमा कोरोनाबाट थप ११० जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३,८२७ नमुना परीक्षणमा ११० संक्रमित थपिएका हुन् ।

आज थपिएका ११० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ९९ हजार १८१ पुगेको छ भने आज निको भएका १२६ जनासँगै हालसम्म ९ लाख ८५ हजार १०३ जना निको भइसकेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । आज मृत्यु भएका एकजनासँगै नेपालमा हालसम्म १२ हजार १६ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै नेपालमा हाल २०६२ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये १ हजार ९९९ जना होम आइसोलेशनमा, ६३ जना संस्थागत आइसोलेशनमा तथा २० जना आइसीयुमा रहेका छन् भने भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ ।

थप १२६ जनामा कोरोना संक्रमण, १३७ जना संक्रमण मुक्त

वि.सं.२०७९ भदौ ३१ शुक्रवार १७:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समितिले आगामी जेठ सातमा जन...

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना...

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले...

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा...

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५०...