back
CTIZAN AD

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निकै न्यून बिन्दुमा, के नेपालमा घट्ला ?

वि.सं.२०७९ असोज ९ आइतवार

729 

shares

काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । आइतवार नेपालले इण्डियन आयल कर्पोरेसन (आइओसी)सँग खरिद गर्ने ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारल ८६.१५ डलरमा झरेको छ । यो मूल्य पछिल्लो आठ महिनाकै कम हो ।

अमेरिकी डलरको मूल्य बढ्दै गएका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएको हो । नेपाली रुपैयाँको मूल्य डलरको तुलनामा अहिलेसम्मकै कमजोरसमेत भएको छ । आइतवार एक डलर किन्न नेपाली रुपैयाँ १२९.८९ रुपैयाँ खर्च गर्नुपर्छ ।

पछिल्लो समय कच्चा तेलको मूल्य घट्दै जान थालेको छ । रसिया–युक्रेन युद्धका कारण बढ्दै गएको यस्तो कच्चा तेलको मूल्य २५ जेठमा उच्च बिन्दुमा (१२२.११ डलर) प्रति ब्यारल पुगेको थियो ।

अहिले कच्चा तेलको मूल्य प्रतिब्यारल ३५.९६ डलरले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिरहे पनि नेपालमा भने घटेको छैन ।

वि.सं.२०७९ असोज ९ आइतवार १४:४५ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...