back
CTIZAN AD

मनास्लुमा हराइरहेकी विश्व चर्चित आरोही नेल्सन मृत भेटिइन्

वि.सं.२०७९ असोज १२ बुधवार

642 

shares

काठमाडौं । मनास्लुको हिम पहिरोमा हराइरहेकी विश्वविख्यात स्की आरोही अमेरिकन नागरिक हिलारी नेल्सन मृत अवस्थामा भेटिएकी छन् ।

मनास्लु हिमालमा स्की गर्ने क्रममा भिमाथाङ क्षेत्रबाट हराएकी नेल्सनलाई खोज्न शेर्पाहरुको टोली परिचालन गरिएको थियो । खोजीका क्रममा मृत भेटिएकी नेल्सनलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइदैं छ ।

सांग्रिला नेपाल ट्रेकमार्फत् मनास्लु आरोहणमा गएकी ४९ वर्षीया नेल्सन स्की गरेर फर्किने क्रममा २ हजार फिट गहिरो खोंचमा परेकी थिइन् ।
उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी १२ जना बेपत्ता भएका थिए । ति मध्ये १० जनाको सकुशल उद्धार गरिएको थियो भने सङ्खुवासभाका अनुप राई र नेल्सनको मृत्यु भएको हो । file photo

मनास्लु हिमपहिरा :  एक जनाको मृत्यु, १० को सकुशल उद्धार

वि.सं.२०७९ असोज १२ बुधवार १२:४९ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...