back
CTIZAN AD

पत्रकार सरोजराज अधिकारी होटलमा मृत भेटिए

वि.सं.२०७९ कात्तिक २३ बुधवार

894 

shares

काठमाडौं । पत्रकार सरोजराज अधिकारी होटलमा मृत भेटिएका छन् ।

सुन्धारामा रहेको सिद्धार्थ होटलको कोठाभित्र उनी मृत अवस्थामा फेला परेको काठमाडौंका प्रहरी प्रमुख एसएससपी भरत बोहराले जानकारी दिएका छन् ।
अधिकारीकी श्रीमतीले उनी हराएका निवेदन प्रहरीमा दिएपछि प्रहरीले अनुसन्धान क्रममा उनको फोन ट्र्याकिङ गर्दै जाँदा उनी होटलको कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा फोन ट्रयाकिङ गर्दा उनी कात्तिक २१ गते स्कुटरमा चढेर सिद्र्धाथ होटलमा पसेको पाइएको प्रहरीले जनाएको छ ।

आफन्त र श्रीमतीसहित होटलमा प्रहरी पुग्दा कोठाको ढोका बन्द रहेको र कोठा फोरेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले आत्महत्या गरेको देखिए पनि अन्य पाटोबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अधिकारीले पत्रकारितासँगै जासुसीको जालो, रुपबजारकी नोरा, चक्रव्युहमा चन्द्रसुर्य र धम्बोजी नामक उपन्यास प्रकाशित छन् ।

वि.सं.२०७९ कात्तिक २३ बुधवार २०:५५ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...