back
CTIZAN AD

गिरिराजमणिलाई हराउँदै महोत्तरी -१ बाट एमालेका कोइरी विजयी

वि.सं.२०७९ मंसिर ११ आइतवार

753 

shares

काठमाडौं । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ नम्बरबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् ।

महतोले २३ हजार ४०२ मत ल्याएर विजयी हुँदा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले २२ हजार ३७२ मत ल्याएर पराजित भएका थिए ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार रहेका पोषणबहादुर थापाले ७,८१२, जनमत पार्टीका राजकिशोर साहले ३,५९८, र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार खेमकुमारी भुर्तेलले २,०६४ मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२४ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...