back
CTIZAN AD

विश्वकप फुटवल : मोरक्कोलाई हराउँदै क्रोएसिया बन्यो तेस्रो

वि.सं.२०७९ पुस ३ आइतवार

765 

shares

काठमाडौं । कतारमा जारी विश्वकप फुटवल प्रतियोगितामा मोरक्कोलाई हराउँदै क्रोएसियाले तेस्रो स्थान बनाउन सफल भएको छ ।

शनिबार राति भएको उक्त खेलमा क्रोशियाले मोरक्कोलाई २–१ गोलले हराउँदै तेस्रो स्थान बनाउन सफल भएको हो ।

गत विश्वकपमा उपविजेता बनेको क्रोएसियाको फुटवल इतिहासमा दुईपटक तेस्रो स्थान बनाउन सफल भएको हो ।

खेलको सुरुवातमा नै अग्रता लिएको क्रोएसियाले खेलको सातौँ मिनेटमा जोस्को जिभार्डिओलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए भने पहिलो हाफ हुनुभन्दा ३ मिनेटअघि मिस्लाभ ओर्सिचले शानदार गोल गरी क्रोएसियालाई पुनः अग्रता दिलाउँदै तेस्रो स्थानमा लैजान सफल बनेका थिए ।

 

वि.सं.२०७९ पुस ३ आइतवार ०८:४७ मा प्रकाशित

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...