back
CTIZAN AD

ग्यास सिलिन्डर पड्किदा सांसद चन्द्र भण्डारी र आमा घाईते

वि.सं.२०७९ फागुन ४ बिहीवार

747 

shares

काठमाडौं । ग्यास सिलिण्डर पड्किदा सांसद चन्द्र भण्डारीका आमा छोरा घाईते भएका छन् ।

बुधबार राति भण्डारीको बुद्धनगर स्थित निवासमा भएको उक्त दुर्घटनामा सांसद भण्डारी र उनकी ८६ वर्षीया आमा जलेर घाईते भएका हुन् । घाईते दुवैको किर्तीपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश थापाले बताएका छन् ।

भण्डारी २५ प्रतिशत र आमा ७५ प्रतिशत जलेको अस्पतालले जनाएको छ ।

‘ग्यास सिलिन्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली काँग्रेसका नेता, सांसद चन्द्र भण्डारी र उहाँको ८६ बर्षिया माताको किर्तिपुरको अस्पतालमा उपचार भइरहेकोे छ । ममतामयी माता र आदरणीय चन्द्रझदाइ दुवैको सिघ्र स्वास्थलाभकालागि भगवानसँग प्रार्थना गर्दछु ।’ शर्माले भनेका छन् ।

भण्डारी गत मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

वि.सं.२०७९ फागुन ४ बिहीवार ०६:३० मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...