back
CTIZAN AD

कृषि विकास बैंकको सिइओमा गुरुङ नियुक्त

वि.सं.२०७९ फागुन ७ आइतवार

669 

shares

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिले शनिबार चार वर्षका लागि लमजुङका गुरुङलाई नियुक्त गरेको हो ।

गुरुङसँग हिमालयन बैंक, ग्लोबल बैंक, सिभिल बैंक लगायत विभिन्न बैंकमा २६ वर्ष काम गरेको अनुभव छ ।

बैंकका सिइओ अनिल उपाध्यायको कार्यकाल सकिएपछि खाली रहेको सिइओ पदमा खुला प्रतिस्पर्धाबाट आवेदन माग गरिएको थियो । जसमा गुरुङसहित २२ जनाले आवेदन दिएका थिए । जसमध्ये पाँचजनाको नाम बैंकले सर्ट लिस्टमा राखेको थियो ।

 

 

 

 

वि.सं.२०७९ फागुन ७ आइतवार १२:१४ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौँ । आज बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधिसभाको...

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

लुम्बिनी । रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मङ्गलबार...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व...

सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ...

सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा...