back
CTIZAN AD

‘द टिबिसी बास्केटबल टुर्नामेन्ट २०२३’ सम्पन्न

वि.सं.२०७९ फागुन २५ बिहीवार

819 

shares

काठमाडौँ । ‘द टिबिसी बास्केटबल टुर्नामेन्ट २०२३’सम्पन्न भएको छ । सो टुर्नामेन्टको उपाधि जेभियर इन्टरनेशनल कलेज कालोपुलले जितेको छ । द ब्रिटिस कलेजले आयोजना गरेको उक्त टुर्नामेन्ट २६ फेब्रुअरीबाट सुरु भएको थियो । उक्त प्रतिस्पर्धामा विभिन्न २० कलेजले सहभागिता जनाएका थिए ।

‘द टिबिसी बास्केटबल टृर्नामेन्ट २०२३’ विजेताले नगद रु. ५० हजार र ट्रफि जितेको छ । त्यस्तै उपविजेताले नगद रु. २५ हजार र ट्रफि जितेको छ । उपविजेता हेराल्ड कलेज रहेको छ ।

उक्त प्रतिस्पर्धामा सर्वाधिक स्कोररको अवार्ड हेराल्ड कलेज काठमाडौँका तेन्जिन शेर्पाले जिते । उत्कृष्ट प्रशिक्षकको अवार्ड जेभियर इन्टरनेशनल कलेजका नृपेश श्रेष्ठले पाए । त्यस्तै उत्कृष्ट खेलाडीको अवार्ड जेभियर इन्टरनेशनल कलेजकै खेलाडी तेन्जिन भुटियाले जिते ।

उक्त टुर्नामेन्टको प्रायोजन होण्डा, हाइ कल्चर्ड, नेको इन्स्योरेन्स, ललितपुर हाइ, बयोधा हस्पिटल प्रा लि, द ग्रेट माया, लिजास क्याफे, हुप्स एण्ड मुभ्स रहेका थिए ।

मुख्य प्रायोजक भने ग्लोबल रिच कन्सलटेन्सी रहेको थियो ।

वि.सं.२०७९ फागुन २५ बिहीवार १२:२३ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...