back
CTIZAN AD

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०७९ चैत २९ बुधवार

825 

shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दै छ ।

संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रािष्ट्रय सभाबाट प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै बैठकमा सभामुख देवराज घिमीरेले तेजमान तुम्बाहाम्फेको निधनप्रति शोक प्रस्ताव पेश गर्ने सूची रहेको छ ।

२०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसबाट धनकुटाको साविक क्षेत्र नं २६ बाट निर्वाचित सदस्य तुम्बाहाम्फेको चैत २४ गते ९७ वर्षको उमेरमा निधन भएको थियो ।

वि.सं.२०७९ चैत २९ बुधवार ०८:२० मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...