back
CTIZAN AD

सरकार र महावीर पुनबीच सहमति, यस्तो छ सहमतिका सातबुँदा

वि.सं.२०८० वैशाख १८ सोमवार

849 

shares

काठमाडौं । सरकार र महावीर पुनबीच सातबुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।

विभिन्न ११ बुँदे माग राखी शुक्रबारदेखि माइतीघर मण्डलामा आन्दोलनरत राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख पुन र सरकारबीच अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि एकप्रतिशत रकम छुट्याउने लगायतका सातबुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सोमबार भएको वार्तापछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष पुनले सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सहमतिसँगै डा. पुनको नेतृत्वमा भएको आन्दोलनका सबै कार्यक्रम अहिले नै अन्त्य गर्ने बताइएको छ ।

 

 

 

वि.सं.२०८० वैशाख १८ सोमवार २१:२९ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...