back
CTIZAN AD

शिक्षकले परीक्षा हलबाट निकालिदिएपछि विद्यार्थीद्वारा आत्महत्या

वि.सं.२०८० वैशाख २८ बिहीवार

993 

shares

काठमाडौं । परीक्षा दिइरहेको अवस्थामा शिक्षकले निकालिदिएपछि एक विद्यार्थीले आत्महत्या गरेकी छन् ।

बुधबार चितवन मेडिकल कलेजमा बीडिएस चौथो वर्ष पहिलो सत्रको परीक्षा दिइरहेको अवस्थामा शिक्षकले जर्बजस्ती परीक्षा हलबाट निकालिदिएपछि सिम्रन थापाले आफनै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

‘चितवन मेडिकल कलेजमा बिडिएस चौथो वर्षको पहिलो सत्रकी विद्यार्थी सिम्रन थापाले आन्तरिक परीक्षा दिइरहेका बेला परीक्षा हलबाट सो परीक्षामा सम्मिलित शिक्षकले जर्बजस्ती मानसिक तनाव दिइ निकालेको र तत् पश्चात उनले आफ्नै कोठामा गई आत्महत्या गरेको हुँदा दोषीलाई छानबिन गरी कडाभन्दा कडा कारबाहीको माग गर्दछौं ।’ चितवन मेडिकल कलेजका विद्यार्थी संघर्ष समितिद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

संघर्ष समितिले दोषीलाई कारबाही र पीडितलाई न्याय नदिएसम्म चितवन मेडिकल कलेजको सम्पूर्ण ओपिडी सेवा अनिश्चित कालका लागि बन्द रहेको र यसबाट बिरामीमा पर्न गएको असुविधाप्रति क्षमापार्थी रहेको बताएका छन् ।

 

वि.सं.२०८० वैशाख २८ बिहीवार १६:५२ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...