back
CTIZAN AD

जेलबाट छुटेपछि रेशम चौधरीले भने–टिकापुर घटनाका पीडित परिवारलाई सघाउनेछु

वि.सं.२०८० जेठ १५ सोमवार

777 

shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले टिकापुर हत्याकाण्डका पीडित परिवारको न्यायका लागि आफुले सघाउने बताएका छन् ।

टिकापुर हत्याकाण्डको आरोपमा जेल जीवन वितारइरहेका चौधरीले गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि आज कारगारबाट बाहिरीने क्रममा सो कुरा बताएका हुन् ।

डिल्लीबजार कारागारबाट सोमबार बिहान छुटेका चौधरीले टिकापुर हत्याकाण्ड बारे पीडितका परिवारले घटनाका बारेमा अन्तिम सत्य थाहा पाउनुपर्ने बताउदै उनले भने, –उहाँहरुको लागि लडिदिनु हाम्रो पनि नैतिक दायित्व हो । उहाँहरुले सोचेको जस्तो यो घटना हो कि होइन, अन्तिम सत्य थाहा पाउनुपर्छ ।’

उनले टिकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने बताउँदै त्यसका लागि सरकारले पुनः उच्चस्तरीय समिति गठन गर्नुपर्ने समेत बताएका थिए ।

 

 

 

वि.सं.२०८० जेठ १५ सोमवार ०९:०९ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...