back
CTIZAN AD

१६ ठेकेदार कम्पनीलाई सातदिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन (नामावलीसहित)

वि.सं.२०८० जेठ २४ बुधवार

1.1K 

shares

काठमाडौं । प्रधानामन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १६ ठेकेदार कम्पनीलाई सातदिनभित्र स्पष्टीकरण दिन निर्देशन गरेको छ ।

कार्यालयले बुधबार एक सूचना जारी गर्दै कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै १६ ठेकदार कम्पनी र एक आपूर्तिकर्तालाई सातदिन भित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।

‘तपसिलका निर्माण व्यवसायी÷आपूर्ति कर्ताहरुले कालो सूचीमा राख्न तपसिलका सार्वजनिक निकायहरुबाट लेखी आएकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० (तीस) दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्न भनि निजहरुको ठेगानामा सूचना पठाइएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस हुन नआएकोले यो सूचना प्रकाशन गरिएको छ ।’ सूचनामा भनिएको छ ।

कार्यालयले राजन गौतम मु्ख्य व्यक्ति रहेको श्री नयाँ निर्माण सेवा भरतपुर चितवन, राज बहादुर झा मुख्य व्यक्ति रहेको श्री नव निर्माण विल्डर्स प्रा.लि जनकपुर लगायतका १६ कम्पनीलाई सातदिने लिखित स्पष्टीकरण सोधेको हो ।

 

 

 

 

वि.सं.२०८० जेठ २४ बुधवार ११:३६ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...