back
CTIZAN AD

राप्रपाको महिला विभाग प्रमुखमा शाही र उपप्रमुखमा थापा

वि.सं.२०८० असार २९ शुक्रवार

1.2K 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महिला विभाग प्रमुखमा कुन्ती कुमारी शाही र उपप्रमुखमा रेखा थापालाई जिम्मेवारी दिइएको छ ।

सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार पार्टीको महामन्त्री रहेकी शाही र नेतृ थापालाई पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सो जिम्मेवारी दिएका हुन् । अध्यक्ष लिङ्देनले शाही र थापालाई जिम्मेवारीको मनोनयन पत्र समेत दिईसकेका छन् ।

त्यसैगरी विभागको सदस्य सचिवमा सवान्त थापा र सदस्यहरूमा सरस्वती लामा, नानु लामा नगरकोटी, बबिता शाही, इन्दिरा शाही र रिता कुँवरलाई जिम्मेवारी दिइएको छ ।

वि.सं.२०८० असार २९ शुक्रवार १२:५४ मा प्रकाशित

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

चितवन । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक एवं पूर्वप्रधानमन्त्री...

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

काठमाडौँ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

काठमाडौ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी...

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौँ । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका...