back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०८० असार ३१ आइतवार

603 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (असार ३१ गते, जुलाई १६)को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ १७ पैसा र विक्रिदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४७ रुपैया १९ पैसा र विक्रिदर १४७ रुपैयाँ ८६ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ ९५ पैसा र विक्रिदर १७२ रुपैयाँ ७४ पैसा रहेको छ । आज युरो र पाउण्ड पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

Showing Exchange Rate for July 16, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.17 131.77
EUR (European Euro)
1 147.19 147.86
GBP (UK Pound Sterling)
1 171.95 172.74
CHF (Swiss Franc)
1 152.70 153.40
AUD (Australian Dollar)
1 90.10 90.51
CAD (Canadian Dollar)
1 99.98 100.43
SGD (Singapore Dollar)
1 99.31 99.76
JPY (Japanese Yen)
10 9.45 9.49
CNY (Chinese Yuan)
1 18.38 18.46
SAR (Saudi Arabian Riyal)
1 34.96 35.12
QAR (Qatari Riyal)
1 35.98 36.15
THB (Thai Baht)
1 3.78 3.80
AED (UAE Dirham)
1 35.71 35.87
MYR (Malaysian Ringgit)
1 28.98 29.11
KRW (South Korean Won)
100 10.34 10.39
SEK (Swedish Kroner)
1 12.79 12.85
DKK (Danish Kroner)
1 19.75 19.84
HKD (Hong Kong Dollar)
1 16.78 16.86
KWD (Kuwaity Dinar)
1 428.35 430.31
BHD (Bahrain Dinar)
1 347.99 349.58

वि.सं.२०८० असार ३१ आइतवार ०७:०४ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज का लागि विदेशी मुद्राको...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...