back
CTIZAN AD

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० साउन ३ बुधवार

996 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (साउन ३ गते, जुलाई १९)को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९६ पैसा र विक्रिदर १३१ रुपैयाँ ५६ पैसा रहेको छ । आज मंगलबारको तुलनामा डलरको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै, आज युरो १ को खरिददर १४७ रुपैया ३४ पैसा र विक्रिदर १४८ रुपैयाँ ०१ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ २१ पैसाले बढेको छ ।

त्यसैगरी, युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ ६९ पैसा र विक्रिदर १७२ रुपैयाँ ४८ पैसा रहेको छ । आज पाउण्डको भाउ मंगलबारको तुलनामा २६ पैसाले बढेको छ ।

Showing Exchange Rate for July 19, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.96 131.56
EUR (European Euro)
1 147.34 148.01
GBP (UK Pound Sterling)
1 171.69 172.48
CHF (Swiss Franc)
1 152.63 153.33
AUD (Australian Dollar)
1 89.24 89.64
CAD (Canadian Dollar)
1 99.18 99.64
SGD (Singapore Dollar)
1 99.13 99.58
JPY (Japanese Yen)
10 9.47 9.51
CNY (Chinese Yuan)
1 18.26 18.34
SAR (Saudi Arabian Riyal)
1 34.90 35.06
QAR (Qatari Riyal)
1 35.95 36.12
THB (Thai Baht)
1 3.83 3.85
AED (UAE Dirham)
1 35.65 35.82
MYR (Malaysian Ringgit)
1 28.83 28.96
KRW (South Korean Won)
100 10.39 10.43
SEK (Swedish Kroner)
1 12.84 12.90
DKK (Danish Kroner)
1 19.77 19.87
HKD (Hong Kong Dollar)
1 16.77 16.84
KWD (Kuwaity Dinar)
1 427.64 429.60
BHD (Bahrain Dinar)
1 347.41 349.00

वि.सं.२०८० साउन ३ बुधवार ०७:०५ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज का लागि विदेशी मुद्राको...