back
CTIZAN AD

विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

वि.सं.२०८० साउन ४ बिहीवार

711 

shares

काठमाडौं । सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ परेका छन् । चीन उड्न लागेका ३६ वर्षिय जेक्यूयाङ लिनलाई अध्यागमनका अध्यागमनले बिहीबार नियन्त्रणमा लिएको हो ।

जेक्यूयाङ सात महिनाअघि नेपाल आएको खुलेको छ । नेपालमा बसेर उनले सुन तस्करीको धन्दा चलाएको आशंका छ ।

राजस्व अनुसन्धान विभागले बुधबार ठूलो परिमाणमा सुन बरामद गरेको थियो । सो सुनका मालिक उनी रहेको आंशका विभागले गरेको छ ।

बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद करिब १ सय किलो सुन बरामत भएको थियो । हङकङबाट आएको स्कुटरको ब्रेक सु भन्दै भित्राइएको करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट नियन्त्रणमा लिएको थियो ।

उक्त सुन ल्याउने र ओसारपसार गर्ने कार्यमा संलग्न भएको आरोपमा भन्सार एजेन्टसहित ६ जना यसअघि पक्राउ परिसकेका छन् ।

वि.सं.२०८० साउन ४ बिहीवार १७:३५ मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...