back
CTIZAN AD

एनआरएनए कम्बोडियाको अध्यक्षमा पुनः लाल सिंह खड्का

वि.सं.२०८० साउन १० बुधवार

693 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको अध्यक्षमा पुनः लाल सिंह खड्का चयन भएका छन् ।
संघको आगामी २०२३–२५ कार्यकालका लागि पुनः खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा ज्ञान बहादुर राना, महिला उपाध्यक्षमा रजनि थापा मगर तथा अन्य उपाध्यक्षमा शिव राज पराजुली, महासचिवमा प्रितम अधिकारी, सचिवमा ओलिन ठाकुर, कोषाध्यक्षमा नविन कुमार बिक, सहकोषाध्यक्षमा ईस्वर बहादुर क्षेत्री, प्रवक्तामा राजन कुँवर काजि, युवा संयोजकमा रुद्र तामाङ चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा खड्क विक्रम थापा, प्रदिप गदाल, धिरेन्द हमाल, विकाश अधिकारी, प्रकाश रिमाल, रामजि क्षेत्री निर्विरोध निर्वाचित भएका छन् ।

 

 

वि.सं.२०८० साउन १० बुधवार १३:०३ मा प्रकाशित

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जाजरकोट । जिल्ला जाजरकोट नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...