back
CTIZAN AD

एनआरएनए मकाउको अध्यक्षमा भिमसेन श्रेष्ठ निर्वाचित

वि.सं.२०८० साउन १० बुधवार

768 

shares

मकाउ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मकाउको अध्यक्षमा भिमसेन श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रिषद्को हालै सम्पन्न आठौं महाधिवेशले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको प्रथम उपाध्यक्षमा शिव थापा, द्वितीय उपाध्यक्षमा निरञ्जन खड्का, युवा उपाध्यक्षमा सुरेश सिंह सुनार, महासचिवमा अमृत गुरुङ, सचिवद्वयमा रवीन्द्र महर्जन र धिरेन्द्र सिटौला, कोषाध्यक्षमा दीपक तामाङ, सहकोषाध्यक्षमा मकर राई, युवा संयोजकमा विशाल पौडेल, महिला संयोजकमा सञ्जु नगरकोटी निर्वाचित भएका छन् ।

त्यसैगरी कार्यसमितिको सदस्यहरूमा सचिन कपाली, दिलीप खड्का हर्कजंग गुरुङ, सन्दीप पनेरु, मणि गुरुङ, डिल्ली बहादुर खड्का, सम्झना भुसाल, अमृत गौतम, सन्तोष रिजाल, सुमन तामाङ र सुमान तामाङ चयन भएका छन् ।

वि.सं.२०८० साउन १० बुधवार १३:१५ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...