back
CTIZAN AD

सांसद सुनिल शर्मालाई नवललपरासी प्रवेशमा रोक लगाउने वाइसिएलको चेतावनी

वि.सं.२०८० साउन २९ सोमवार

1.1K 

shares

काठमाडौं । वाईसिएल नवलपरासीले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध विवास्पद अभिव्यक्ति दिँदै आएका सांसद तथा नेपाली कांग्रेसका नेता सुनिल प्रसाद शर्मालाई नवलपरासी प्रवेशमा रोक लगाउने चेतावनी दिएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा केहीदिन अघि पक्राउ परेका सांसद शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारी भनि सम्बोधन गरेकाले जिल्ला प्रवेशमा रोक लगाईएको वाईसिएल नेपाल नवलपरासीका संयोजक मोहन सापकोटाले ले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

वाईसिएलले सांसद शर्मालाई मेडिकल माफिया रहेको आरोप लगाउँदै शर्माले आफ्नो बोली फिर्ता नलिएसम्म जिल्ला प्रवेशमा रोक लगाईको र प्रवेश गरे जस्तोसुकै कारबाही हुनसक्ने चेतावनी समेत दिएको छ ।

वि.सं.२०८० साउन २९ सोमवार २०:०८ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...