back
CTIZAN AD

शसस्त्रका ८४ जना इन्सपेक्टर डीएसपीमा बढुवाको सिफारिस (सूचीसहित)

वि.सं.२०८० भदौ ५ मंगलवार

855 

shares

काठमाडौं । शसस्त्र प्रहरी बलका ८४ जना सशस्त्र प्रहरी निरीक्षक डीएसपीमा बढुवाका लागि सिफारिसमा परेका छन् ।

सशस्त्र प्रहरी बल नेपालले मंगलबार ८४ जना सशस्त्र प्रहरी निरीक्षक डीएसपीमा बढुवाको सिफारिस गरेको हो ।

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारणसमूह तर्फ रिक्त रहेका एवं माथिल्लो पदमा बढुवा नियुक्ति पश्चात रिक्त भएका शसस्त्र प्रहरी नायब उपरीक्षक पद संख्या ८४ (चौरासी) मा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवा समितिको भदौ ५ गतेको निर्णय अनुसार निम्नानुसा बढुवाको सिफारिस गरिएको जनाइएको छ ।

वि.सं.२०८० भदौ ५ मंगलवार १८:०८ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...