back
CTIZAN AD

अभिनेता सानु ताम्राकारको उपचारका क्रममा निधन

वि.सं.२०८० भदौ ९ शनिवार

996 

shares

काठमाडौं । अभिनेता सानु ताम्राकारको उपचारका क्रममा निधन भएको छ ।

मिर्गौला रोगका कारण नर्भिक अस्पतालमा २८ दिनदेखि भर्ना भएर उपचार गराइरहेका ताम्राकारको शनिबार दिउँसो ३ः२० मा निधन भएको हो ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार ७४ वर्षीय ताम्राकार २८ दिनदेखि मिर्गौला रोगको उपचार गराइरहेका थिए ।

उनको पार्थिव शरीरलाई आइतबार पशुपतिको आर्यघाटमा दाहसंस्कार गर्ने तयारी रहेको पनि अध्यक्ष निरौलाले बताएका छन् ।

असार २१ गते छोरा सारुक ताम्राकारको निधन भएपछि शोकमा परेका ताम्राकार पछिल्ला समय मिर्गौलाको समस्या बढेपछि अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए ।

 

 

वि.सं.२०८० भदौ ९ शनिवार १८:१७ मा प्रकाशित

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार...