back
CTIZAN AD

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक व्यक्तिको मृत्यु

वि.सं.२०८० भदौ १८ सोमवार

828 

shares

काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक व्यक्तिको मृत्यु भएको छ ।

वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार सर्जिकल भवनको तलाबाट अन्दाजी ४० वर्षीय पुरुषले हाम फालेर मृत्यु भएको हो ।

विरामीको आफन्त हुँ भन्दै उनी बिहान २–३ बजेको समयमा वीर अस्पतालभित्र पसेको र सरासर छैटौं तलामा पुगेर हाम फालेको मिश्रले जानकारी दिएका छन् । मिश्रका अनुसार उनी वीर अस्पतालमा उपचार गराउन आएको तथा विरामीका कुनै आफन्त नभएको पत्ता लागेको छ ।
अहिलेसम्म उनको शव अस्पतालमै वेवारिसे अवस्थामा रहेको र उनलाई ‘हाम्रो मान्छे हो’ भनेर कोही पनि आफन्त नआएको मिश्रले जानकारी दिएका छन् ।

वि.सं.२०८० भदौ १८ सोमवार १२:२८ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...