back

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० असोज ५ शुक्रवार

165 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (असोज ५ गते, २२ सेप्टेम्बर २०२३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६५ पैसा र विक्रिदर १३३ रुपैयाँ २५ पैसा रहेको छ । बिहिवारको तुलनामा आज डलरको भाउ केहि पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिददर १४१ रुपैयाँ २६ पैसा र विक्रिदर १४२ रुपैयाँ ९० पैसा रहेको छ । बिहिवारको तुलनामा आज युरोको भाउ ६६ पैसाले घटेको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ १७पैसा र विक्रिदर १६४ रुपैयाँ ९० पैसा रहेको छ । बिहिवारको तुलनामा आज पाउण्डको भाउ ७९ पैसाले घटेको छ ।

Showing Exchange Rate for September 22, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.65 133.25
EUR (European Euro)
1 141.26 141.90
GBP (UK Pound Sterling)
1 163.17 163.90
CHF (Swiss Franc)
1 146.42 147.08
AUD (Australian Dollar)
1 85.03 85.41
CAD (Canadian Dollar)
1 98.22 98.67
SGD (Singapore Dollar)
1 97.00 97.44
JPY (Japanese Yen)
10 8.98 9.02
CNY (Chinese Yuan)
1 18.16 18.24
SAR (Saudi Arabian Riyal)
1 35.36 35.52
QAR (Qatari Riyal)
1 36.40 36.57
THB (Thai Baht)
1 3.67 3.69
AED (UAE Dirham)
1 36.12 36.28
MYR (Malaysian Ringgit)
1 28.27 28.40
KRW (South Korean Won)
100 9.90 9.94
SEK (Swedish Kroner)
1 11.86 11.92
DKK (Danish Kroner)
1 18.95 19.04
HKD (Hong Kong Dollar)
1 16.96 17.04
KWD (Kuwaity Dinar)
1 429.37 431.31
BHD (Bahrain Dinar)
1 351.88 353.48

 

वि.सं.२०८० असोज ५ शुक्रवार ०८:१७ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर बढ्यो, यस्तो छ अन्य मुद्राको मूल्य

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर बढ्यो, यस्तो छ अन्य मुद्राको मूल्य

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकद्वारा भैरहवाको बृद्धाश्रमलाई सहयोग

सिटिजन्स बैंकद्वारा भैरहवाको बृद्धाश्रमलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

पशुपति क्याम्पसमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

पशुपति क्याम्पसमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

माछापुच्छ्रे बैंकद्वारा भीडियो केवाईसी सेवा शुभारम्भ

माछापुच्छ्रे बैंकद्वारा भीडियो केवाईसी सेवा शुभारम्भ

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भीडियो केवाईसी...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...