back

सुनको भाउ घट्यो, आज प्रतितोला कतिमा कारोबार हुँदैछ त ?

वि.सं.२०८० असोज ५ शुक्रवार

144 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको भाउमा निरन्तर उतार चढाव आइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको बजारमा प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबारको बजारमा प्रतितोला ४०० ले घटेर १ लाख १२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ५५० रुपैयाँ र चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

वि.सं.२०८० असोज ५ शुक्रवार १२:५५ मा प्रकाशित

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

नान्चिङ, चीन । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नान्चिङमा भवनमा...

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट...

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर...

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

काठमाडौँ । गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा...

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय...

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा...