back
CTIZAN AD

दिगो मित्रताको प्रतीकका रूपमा नेपालले चीनलाई एक सिङ्गे गैडा उपहार दिने

वि.सं.२०८० असोज ९ मंगलवार

1.5K 

shares

काठमाडौं । नेपालले चीनलाई एक जोडी एक सिङ्गे गैडा उपहार दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको क्रममा यसबारे सम्झौता भएको हो ।

नेपालका प्रधानमन्त्री ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङद्वारा जारी संयुक्त बक्तब्यमा नेपालले चीनलाई उपहारको रुपमा एक सिङ्गे गैडा दिने उल्लेख छ ।

दुई देशबीचको दिगो मित्रताको प्रतीकका रूपमा नेपाली पक्षले चिनियाँ पक्षलाई नेपाल सरकार र जनताको तर्फबाट चिनियाँ सरकार र जनतालाई उपहारस्वरूप एक सिङ्गे गैडाको जोडी उपलब्ध गराउने उल्लेख छ ।

त्यस्तै चिनियाँ पक्ष र नेपाली पक्षबीच याक, नाक र च्याङग्रा आदानप्रदान गर्ने समझदारी भएको छ । प्रजननको लागि चिनियाँ पक्षले नेपाललाई याक, नाक र च्याङग्रा दिने संयुक्त बक्तब्यमा उल्लेख गरिएको छ ।

 

वि.सं.२०८० असोज ९ मंगलवार १२:०३ मा प्रकाशित

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा...

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

काठमाडौँ । सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि...

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...