back

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०८० असोज १४ आइतवार

672 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज अइतबार (असोज १४ गते, १ अक्टोबर २०२३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५७ पैसा र विक्रिदर १३३ रुपैयाँ १७ पैसा रहेको छ । आज डलर शनिवारकै मूल्यमा कारोबार भएको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ४७ पैसा र विक्रिदर १४१ रुपैयाँ ११ पैसा रहेको छ । आज युरो शनिवारकै मूल्यमा कारोबार भएको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ५० पैसा र विक्रिदर १६३ रुपैयाँ २३ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज पाउण्डको कारोबार भएको छ ।

Showing Exchange Rate for October 1, 2023

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.57 133.17
EUR (European Euro)
1 140.47 141.11
GBP (UK Pound Sterling)
1 162.50 163.23
CHF (Swiss Franc)
1 145.27 145.92
AUD (Australian Dollar)
1 86.03 86.42
CAD (Canadian Dollar)
1 98.77 99.21
SGD (Singapore Dollar)
1 97.24 97.68
JPY (Japanese Yen)
10 8.89 8.93
CNY (Chinese Yuan)
1 18.16 18.24
SAR (Saudi Arabian Riyal)
1 35.35 35.51
QAR (Qatari Riyal)
1 36.36 36.53
THB (Thai Baht)
1 3.63 3.65
AED (UAE Dirham)
1 36.09 36.26
MYR (Malaysian Ringgit)
1 28.23 28.36
KRW (South Korean Won)
100 9.85 9.90
SEK (Swedish Kroner)
1 12.20 12.25
DKK (Danish Kroner)
1 18.84 18.92
HKD (Hong Kong Dollar)
1 16.93 17.01
KWD (Kuwaity Dinar)
1 429.04 430.98
BHD (Bahrain Dinar)
1 352.02 353.61

वि.सं.२०८० असोज १४ आइतवार ०७:०२ मा प्रकाशित

Himalayan Life AD
आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन : राष्ट्रिय वाणिज्य बैंक

ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन : राष्ट्रिय वाणिज्य बैंक

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला दिनमा केही अनधिकृत व्यक्तिले...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर काठमाडौँ ।...