back
CTIZAN AD

कोभिड महामारीपछि सोमबार त्रिभुवन विमानस्थलबाट सर्वाधिक उडान

वि.सं.२०८० असोज १६ मंगलवार

960 

shares

काठमाडौं । कोभिडले थिलो–थिलो पारेको देशको अर्थतन्त्र विस्तारै चलायमान हुन थालेको छ ।

देशको पर्यटन लगायतका क्षेत्रको आर्थिक चलायममान सन्तोषजनक देखिन थालेको विश्लेषण गर्न थालिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कोभिड पछिकै सबैभन्दा बढी उडान भएको छ ।

महाप्रवन्धक तिवारीका अनुसार सोमबार एकसय अन्तर्राष्ट्रिय ‘फ्लाइट मुभमेन्ट (उडान–अवतरण)को तालिका रहेको थियो । जसमा अतराष्ट्रियतर्फ दैनिक यात्रुको चाप १४ हजार ५ सय पुगेको छ ।

उनका अनुसार पछिल्ला दिनमा चार्टड उडानको संख्यामा उल्लेख्य वृद्दि भएको छ भने सबैभन्दा व्यस्त भएको दिन अन्तराष्ट्रिय फ्लाइट मुभमेन्ट ११० भन्दा माथिसम्म भएको रेर्कड रहेको छ । file photo

नौ महिनामा आठ लाख विदेशी पर्यटक नेपाल आए

वि.सं.२०८० असोज १६ मंगलवार १४:२३ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...