काठमाडौँ । कालिका कालापाटास्थित जंगलमा एक व्यक्ति मृत अवस्थामा फेला परेको छ ।
अछाम, बान्निगढी जयगढ गाउँपालिका(५ बजकोट बस्ने २३ वर्षीय अशोक साउँद बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
असोज १२ गते घरबाट हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०८० असोज १९ शुक्रवार १५:२८ मा प्रकाशित






























