back

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० असोज २५ बिहीवार

942 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (असोज २५ गते, १२ अक्टोबर २०२३) को बजारमा अमेरिकी डलर १को खरिददर १३२ रुपैयाँ ८१ पैसा र विक्रिदर १३३ रुपैयाँ ४१ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १को खरिददर १४० रुपैयाँ ८३ पैसा र विक्रिदर १४१ रुपैयाँ ४७ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १को खरिददर १६३ रुपैयाँ २० पैसा र विक्रिदर १६३ रुपैयाँ ९३ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ २० पैसाले बढेको छ ।

Showing Exchange Rate for October 12, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.81 133.41
EUR (European Euro)
1 140.83 141.47
GBP (UK Pound Sterling)
1 163.20 163.93
CHF (Swiss Franc)
1 147.09 147.76
AUD (Australian Dollar)
1 85.24 85.63
CAD (Canadian Dollar)
1 97.65 98.09
SGD (Singapore Dollar)
1 97.42 97.86
JPY (Japanese Yen)
10 8.93 8.97
CNY (Chinese Yuan)
1 18.19 18.27
SAR (Saudi Arabian Riyal)
1 35.41 35.57
QAR (Qatari Riyal)
1 36.42 36.58
THB (Thai Baht)
1 3.65 3.67
AED (UAE Dirham)
1 36.16 36.32
MYR (Malaysian Ringgit)
1 28.15 28.27
KRW (South Korean Won)
100 9.91 9.95
SEK (Swedish Kroner)
1 12.18 12.23
DKK (Danish Kroner)
1 18.89 18.97
HKD (Hong Kong Dollar)
1 16.99 17.06
KWD (Kuwaity Dinar)
1 429.65 431.59
BHD (Bahrain Dinar)
1 352.27 353.86

 

वि.सं.२०८० असोज २५ बिहीवार ०८:१० मा प्रकाशित

Himalayan Life AD
आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन : राष्ट्रिय वाणिज्य बैंक

ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन : राष्ट्रिय वाणिज्य बैंक

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला दिनमा केही अनधिकृत व्यक्तिले...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर काठमाडौँ ।...