back
CTIZAN AD

देवचुलीमा माओवादीको प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८० मंसिर १२ मंगलवार

1.1K 

shares

नवलपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को अगुवा कार्याकर्ता भेला देवचुलीमा सम्पन्न भएको छ ।

सो कार्यक्रम नवलपुर जिल्ला समन्वय समितिको आयोजनामा पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश ईन्चार्ज देवेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम मा संपन्न भएको हो ।

सो कार्यक्रम बोल्दै पौडेलले बिचार मिल्नेसंग बनेको मोर्चा मजबुत पार्नु पर्ने बताएका थिए। कार्यक्रममा पार्टीका जिल्ला समयोजक कृष्ण पराजुली जिल्ला इन्चार्ज अमर तमु केन्द्रिय सदस्य भगवती तिवारी, बालकृष्ण रानाभाट सल्लाहकार ठाकुर चापागाईं ,प्रकाश न्यौपाने, सुश्मा खनाल केन्द्रिय लेखा आयोगका सदस्य लोकप्रसाद भुर्तेल र जिल्ला सदस्य तारा भुसाल नगर अध्यक्ष सत्यनारायण भुसाल इन्द्रमणि भुसाल, ,वाइसीएलका केन्द्रीय सदस्य चन्द्रबहादुर रानाभाट तथा जनवर्गीय संगठनका सदस्यहरुको उपस्थित रहेकोे थियो ।

वि.सं.२०८० मंसिर १२ मंगलवार ११:०० मा प्रकाशित

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

भैरहवा (रुपन्देही) । रुपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

लमजुङमा कांग्रेसको अग्रता

लमजुङमा कांग्रेसको अग्रता

लमजुङ । एकमात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली कांग्रेसले...

बाँकेमा किरियापुत्रीद्वारा मतदान

बाँकेमा किरियापुत्रीद्वारा मतदान

खजुरा, (बाँके) । नेपालगञ्ज उपमहानगरपालिका–७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

भैरहवा (रुपन्देह) । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित...