back
CTIZAN AD

जनमत पार्टीका अध्यक्ष सिके राउतसहित ५३ जना माइतीघरबाट पक्राउ

वि.सं.२०८० पुस १६ सोमवार

1.4K 

shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत माइतीघर मण्डलाबाट पक्राउ परेका छन् ।

धोती दिवस मनाउन माइतीघर मण्डला पुगेका अध्यक्ष राउतसहितको टिमलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी सामान्य प्रशासन मन्त्री अनिता यादवलाई पनि पक्राउ परेकी छन् ।

सो पार्टीका अनुसार पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय सदस्य लगायतका ५३ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

वि.सं.२०८० पुस १६ सोमवार १२:५३ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...