back
CTIZAN AD

यी हुन् मंगलबारको मन्त्रिपरिषद् बैंठकले गरेका निर्णयहरु

वि.सं.२०८० माघ १० बुधवार

1.4K 

shares

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघको निर्वाचन सम्बन्धी विवाद समाधानका लागि समिति गठन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संघको आइसीसीको निर्वाचन लगायतका विषयमा प्राप्त उजुरी र निवेदनहरु र गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को निर्वााचन विवादको सम्बन्धमा र संघको लेखा तथा काराबाही सम्बन्धमा छानविन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

बैठकले महान्यायाधिवक्ताको कार्यालयका सहमहान्याधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको छानविन समिति गठन गरेको हो ।

त्यस्तै बैठकले सशस्त्र प्रहरी सम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत गरेको छ ।

त्यसैगरी २०८० माघ २२ गते सोमबारका दिन दिउँसो ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

यी हुन् अन्य निर्णय

वि.सं.२०८० माघ १० बुधवार १७:०० मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...