back
CTIZAN AD

तनाव बढ्दै गएपछि विरगन्जमा अनिश्चितकालीन कर्फ्यु

वि.सं.२०८० फागुन ७ सोमवार

1.4K 

shares

वीरगन्ज । वीरगन्जमा धार्मिक तनाव बढ्दै गएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले विज्ञप्ति जारी गर्दै सोमबार ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो जानकारी दिएको हो ।
फागुन ३ गते बिहीबार रौतहट जिल्लाको इशनाथ नगरपालिकाको मोतिपूरमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर सोमबार बिरगन्जमा विरोध जुलुशको क्रममा विवाद र झडप भएपछि स्थितिलाई सामान्य बनाउन कफ्र्यु आदेश जारी गरिएको कार्यालयले जनाएको छ ।

उक्त अवधिमा वीरगन्ज महानगरपालिका क्षेत्रको तपसिल बमोजिमका सीमा क्षेत्रभित्र कसैले आवत जावत गर्न, भेला गर्न, बाहिर हिँडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ र्याली गर्न तथा कुनै पनि प्रकारकोउछ«ंखल गतिबिधि गर्न नपाउने गरी अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको हो ।

वि.सं.२०८० फागुन ७ सोमवार १८:२१ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...