back
CTIZAN AD

सरकारद्वारा विभिन्न देशमा २९ जनालाई पर्यटनदूत नियुक्त (सूचीसहित)

वि.सं.२०८० फागुन १८ शुक्रवार

1.6K 

shares

काठमाडौं । सकारले विभिन्न देशमा रहेका नेपालीहरुलाई पर्यटन दूतका रुपमा नियुक्त गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यहि फागुन १३ गतेको मन्त्रिस्तरको निर्णय अनुसार अमेरिका, युरोप, खाडी लगायतका विभिन्न देशमा रहेका सामाजिक अगुवाहरुलाई ‘पर्यटन प्रवद्र्धक’ मा नियुक्त गरेको सूचना जारी गरेको छ ।
मन्त्रालयका अनुसार कोरियाका लागि पर्यटन प्रवद्र्धक दूतमा योसेप काङलाई नियुक्त गरेको छ भने, चिरन रत्न शाक्य ( थाइल्याण्ड), विनोद अधिकारी (पेन्सिलभेनिया अमेरिका), सुमन अधिकारी (टोरन्टो क्यानडा), सोमनाथ सापकोटा (वेल्स, युके), रामहरि पुडासैनी (टोकियो, जापान), राजेन्द्र कुमार शर्मा (कतार), सागर विष्ट (बेइजिङ चीन), भोला विक्रम थापा (बुल्गेरिया), वसन्त न्यौपाने (आयरल्याण्ड), श्याम श्रेष्ठ (जर्मनी), गोकुल श्रेष्ठ (न्यूर्योक, अमेरिका), आनन्द श्रेष्ठ (मकाउ), तेजप्रकाश पुन ( हङकङ), मनोज नेपाल (युएई), बिक्रम घिमीरे (नर्थ क्यारोलिना) संयुक्त राज्य अमेरिका), राजु पराजुली (मेरिल्याण्ड, अमेरिका), राजेन्द्र अर्याल (साउदी), रमेशराज वास्तोला (लिजवन, पोर्चुगल), डा. उदयदेव आचार्य (पोल्याण्ड) र प्रकाश भण्डारी (माल्टा) रहेका छन् ।

त्यसैगरी मिलन गुरुङ (बोस्टन, अमेरिका), हरि बहादुर तामाङ (क्रोएसिया), सहारा मोक्तान (सुओन, दक्षिण कोरिया), बेखामान व्यन्जनकार, सुवास गिरी, सन्तोष राज दाहाल (क्यानडा), अनिल पन्त (न्यूजिल्याण्ड) र धन बहादुर सार्की (क्यानडा) लाई पर्यटन प्रवद्र्धकका रुपमा नियुक्त गरिएको मन्त्रालयका सहसचिव हेमराज तामाङद्वारा जारी सूचनामा उल्लेखछ ।

 

वि.सं.२०८० फागुन १८ शुक्रवार १४:५१ मा प्रकाशित

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...