back

लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस

वि.सं.२०८० फागुन २४ बिहीवार

738 

shares

काठमाडौँ । राष्ट्रियसभामा लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन, २०७९/८० पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट खानेपानीमन्त्री राजेन्द्रकुमार राईले उक्त प्रतिवेदन पेस गरेका हुन् ।

बैठकमा सभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराएका थिए ।

बैठकमा राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएकी थिइन् ।

राष्ट्रियसभाको अर्को बैठक यही फागुन २७ गते आइतबार अपराह्न १ बजेर ९ मिनेटमा बस्नेछ ।

 

वि.सं.२०८० फागुन २४ बिहीवार १६:५० मा प्रकाशित

Himalayan Life AD
धनगढीमा दसैँका दिन निःशुल्क बससेवा

धनगढीमा दसैँका दिन निःशुल्क बससेवा

धनगढी । दसैँ पर्वको अवसरमा धनगढीमा भाेलि बिहीबार नि:शुल्क बससेवा...

खेतमा बाख्रा लिन जाँदा चट्याङ लागेर महिलाको मृत्यु

खेतमा बाख्रा लिन जाँदा चट्याङ लागेर महिलाको मृत्यु

सुरुङ्गा (झापा) । चट्याङ लागेर आज यहाँ एक महिलाको मृत्यु...

नारायणगढ–मुग्लिन सडक खण्डमा दुईतर्फी सवारी संचालन

नारायणगढ–मुग्लिन सडक खण्डमा दुईतर्फी सवारी संचालन

भरतपुर । बडादसैँको नवौँ दिन आज नारायणगढ–मुग्लिन सडक र पृथ्वी...

खोलाको किनारमा माटो खन्न गएका चार जनाको पुरिएर मृत्यु

खोलाको किनारमा माटो खन्न गएका चार जनाको पुरिएर मृत्यु

बरहथवा (सर्लाही) । जिल्लाको हरिपुवामा ढिस्कोले पुरिएर चार जनाको मृत्यु...

बैतडीमा भ्यान दुर्घटना हुँदा, तीन जना गम्भीर

बैतडीमा भ्यान दुर्घटना हुँदा, तीन जना गम्भीर

बैतडी । बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते...

ड्युटीका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

ड्युटीका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

काठमाडौ । ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक...