back
CTIZAN AD

धनगढीमा दसैँका दिन निःशुल्क बससेवा

वि.सं.२०८२ असोज १५ बुधवार

1.2K 

shares

धनगढी । दसैँ पर्वको अवसरमा धनगढीमा भाेलि बिहीबार नि:शुल्क बससेवा सञ्चालन हुने भएकाे छ। धनगढी उपमहानगरपलिकाको समन्वयमा नवजीवन अस्पतालले धनगढी, फूलबारी र अत्तरिया मार्गमा निःशुल्क बससेवा सञ्चालन गर्ने भएको हाे।

नगरवासीलाई सहज र सुरक्षित आवागमन उपलब्ध गराउन नि:शुल्क बससेवा सञ्चालन हुन लागेकाे मेयर गाेपाल हमालले बताए।

बस छुट्ने समय तालिका यसप्रकार छ:

बिहान ९:०० बजे : धनगढी चौराहा → फूलबारी
बिहान १०:०० बजे : फूलबारी → धनगढी चौराहा
बिहान ११:०० बजे : धनगढी चौराहा → अत्तरिया
बिहान १२:०० बजे : अत्तरिया → धनगढी चौराहा
दिउँसो १२:४५ बजे : धनगढी चौराहा → फूलबारी
दिउँसो १:३० बजे : फूलबारी → धनगढी चौराहा
दिउँसो २:१५ बजे : धनगढी चौराहा → अत्तरिया
दिउँसो ३:०० बजे : अत्तरिया → धनगढी चाैराहा

वि.सं.२०८२ असोज १५ बुधवार १६:२४ मा प्रकाशित

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...