back
CTIZAN AD

दुर्घटनामा परेका रन बहादुरलाई सिसेल्सवासी नेपालीको आर्थिक सहयोग

वि.सं.२०८२ असोज ३ शुक्रवार

3K 

shares

सेसेल्स । सेसेल्समा काम गर्ने क्रममा दुर्घटनामा परेका रन बहादुर थापालाई एनआरनए सेसेल्सको समन्वयमा आर्थिक सहयोग गरिएको छ ।

धादिंङ घर भई हाल सिसेल्सको सनशाइन कम्पन भिक्टोरिया माहे सेसेल्समा कार्यरत थापालाई एनआरएन सेसेल्सको समन्वय र सेसेल्समा कार्यरत नेपालीहरुबाट सामुहिक संकलन गरिएको (सी रु १२,३८९) ने रु १,१५,२११ (एक लाख, पन्ध्र हजार दुई सह्य एघार) उपचारका लागि सहयोग हस्तान्तरण गरिएको हो ।

बिगत लामो समयदेखि सनसाइन कम्पनी सेसेल्समा मेसन काम गर्दै आएका थापाको टाईल काट्ने मेसिन (ग्रेण्डर) ले काट्दा बायाँ हातको एउटा औंला गुमाएका छन् भने अन्य औंलाको शल्यक्रिया गर्नुपर्ने भएपछी सम्बन्धित कम्पनीले नेपाल गएर उपचार गर्न अनुरोध गरेको थियो ।

परिवारको आर्थिक अवस्था कमजोर रहेका तथा कम्पनीले उपचारका लागि आवस्यक पर्ने आर्थिक रकममा कुनै चासो नदेखाएपछी एनआरएनए सेसेल्सले नेपालमा गरिएको विमा लगातमा सहजीकरण गर्नुका साथै आर्थिक सहयोग संकलनमा समन्वय सुरु गरेको हो ।

सेसेल्समा कार्यरत मनकारी सहयोगी दाताहरुको सामुहिक संकलन रकम एनआरएनए सेसेल्सका कोषाध्यक्ष खड्क राज पुन मगर बिरामीको निवासमै पुगेर हस्तान्तरण गरेका थिए । एनआरएनए सिसेल्स सबै सहयोगी दातामा धन्यवाद ज्ञापन गरेको छ ।

वि.सं.२०८२ असोज ३ शुक्रवार १७:१२ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...