back

जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

वि.सं.२०८१ वैशाख १३ बिहीवार

171 

shares
RBB AD
NTC AD

काठमाडौ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

भोलि शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।

 

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गण्डकीसहीत चार प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना !

गण्डकीसहीत चार प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

जापानकी परराष्ट्रमन्त्री योको नेपाल आउँदै

जापानकी परराष्ट्रमन्त्री योको नेपाल आउँदै

काठमाडौँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज...

माटोको उर्वराशक्ती बढाउन नगरपालिकाद्वारा कृषि चुन वितरण

माटोको उर्वराशक्ती बढाउन नगरपालिकाद्वारा कृषि चुन वितरण

म्याग्दी । क्षय हुँदै गएको माटोको उर्वराशक्ती बढाउन बेनी नगरपालिका–२...

ताराखोलेहरुको पाहुँनालाई उपहार डाली र मकै

ताराखोलेहरुको पाहुँनालाई उपहार डाली र मकै

रामबहादुर थापा, बागलुङ । लेकाली चोयाले बुनेको चिटिक्कको डाली ।...

१२ वर्ष विदेश बसेर फर्किएका पाण्डेले गर्छन् दूध बेचेर मनग्य आम्दानी

१२ वर्ष विदेश बसेर फर्किएका पाण्डेले गर्छन् दूध बेचेर मनग्य आम्दानी

तम्घास (गुल्मी) । गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका...

तुवाँलोले ढाकेपछि तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प

तुवाँलोले ढाकेपछि तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प...