back
CTIZAN AD

रामेछाप हिँडेका मुख्यमन्त्री जमकट्टेलको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरमा ल्याइदै

वि.सं.२०८१ वैशाख २५ मंगलवार

966 

shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइदैँछ ।

रामेछापको मन्थली ३ मा खानेपानी आयोजना उदघाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि उनलाई बीच बाटोबाटै काठमाडौं ल्याउन लागिएको हो ।

रामेछापको मन्थलीमा खानेपानी आयोजनाको उद्घाटनका लागि गएका मुख्यमन्त्री जमकट्टेलको प्रेसर लो र अक्सिजनको लेभल घटेपछि बीचबाटोबाटै अस्पताल ल्याउन लागिएको जनाइएको छ ।

खानेपानी आयोजना उद्घाटनका लागि गएका उनको सिन्धुली पुगेपछि एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि सेनाको हेलिकप्टरमा ल्याउन लागिएको मुख्यमन्त्रीका स्वकीय सचिव विरेन्द्रजंग थापाले जानकारी दिए ।

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:२० मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...