back
CTIZAN AD

फेरि पनि भिसा पाएनन सन्दिपले

वि.सं.२०८१ जेठ १७ बिहीवार

1.1K 

shares

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी दूतावासले फेरि पनि भिसा दिएन ।

विहिवार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनको भिसा पुनःअस्विकार गरेको हो ।

९ जेठमा पनि अमेरिकाले लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि उनको पक्षमा प्रर्दशन समेत भएको थियो । बलात्कार प्रकरणमा अदालतबाट सफाइृ पाएका लामिछानेलाई भिसा प्रक्रियको सहजीकरण सरकारको तर्फबाट पनि गरिएको थियो । यो सँगै उनी विश्वकप खेल्न नपाउने भएका छन् ।

वि.सं.२०८१ जेठ १७ बिहीवार १७:२७ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...