back

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ असार २६ बुधवार

387 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(असार २६ गते, जुलाई १०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २८ पैसा र विक्रिदर १३३ रुपैयाँ ८८ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४४ रुपैयाँ १७ पैसा र विक्रिदर १४४ रुपैयाँ ८२ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ १८ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७० रुपैयाँ ६५ पैसा र विक्रिदर १७१ रुपैयाँ ४२ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ २८ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for July 10, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.28 133.88
EUR (European Euro)
1 144.17 144.82
GBP (UK Pound Sterling)
1 170.65 171.42
CHF (Swiss Franc)
1 148.39 149.06
AUD (Australian Dollar)
1 89.76 90.17
CAD (Canadian Dollar)
1 97.71 98.15
SGD (Singapore Dollar)
1 98.67 99.12
JPY (Japanese Yen)
10 8.27 8.31
CNY (Chinese Yuan)
1 18.33 18.41
SAR (Saudi Arabian Riyal)
1 35.53 35.69
QAR (Qatari Riyal)
1 36.55 36.71
THB (Thai Baht)
1 3.66 3.68
AED (UAE Dirham)
1 36.29 36.45
MYR (Malaysian Ringgit)
1 28.31 28.44
KRW (South Korean Won)
100 9.64 9.68
SEK (Swedish Kroner)
1 12.62 12.68
DKK (Danish Kroner)
1 19.33 19.41
HKD (Hong Kong Dollar)
1 17.06 17.14
KWD (Kuwaity Dinar)
1 435.56 437.52
BHD (Bahrain Dinar)
1 353.56 355.15

वि.सं.२०८१ असार २६ बुधवार ०८:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंक र वुद्ध एयरबीच छुटसम्बन्धी समझदारी

सिटिजन्स बैंक र वुद्ध एयरबीच छुटसम्बन्धी समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वुद्ध एयर प्रा.लिबीच...

क्यूआर कोडबाटै महालक्ष्मी विकास बैंकमा कर्जा आवेदन दिन सकिने

क्यूआर कोडबाटै महालक्ष्मी विकास बैंकमा कर्जा आवेदन दिन सकिने

  काठमाडौं । महालक्ष्मी विकास बैंकले क्यूआर कोड मार्फत कर्जा...

सिटिजन्स बैंकका ग्राहकहरूलाई मर्सी सिटि अस्पतालमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकहरूलाई मर्सी सिटि अस्पतालमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूले बुटवल स्थित मर्सी...

ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख नाघ्यो

ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख नाघ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख...