back
CTIZAN AD

सिंहदरबारमा रास्वपाको संसदीय दलको बैठक बस्दै

वि.सं.२०८१ साउन ६ आइतवार

762 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ । आज बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्न लागेको रास्वपाका कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।

आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ । सोही बैठमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिंदैछन् । सोही बैठकमा कसरी प्रस्तुत हुने विषयमा बैठकमा छलफल हुनेछ । रास्वपाले यसअघि नै प्रधानमन्त्रीलाई विश्वासको मन नदिने निर्णय गरिसकेको छ ।

 

वि.सं.२०८१ साउन ६ आइतवार १०:०३ मा प्रकाशित

निर्वाचन स्वच्छ र मर्यादित बनाउन जेनजी २.० को अपिल

निर्वाचन स्वच्छ र मर्यादित बनाउन जेनजी २.० को अपिल

काठमाडौं । जेनजी २.० ले आगामी निर्वाचन स्वच्छ, शान्तिपूर्ण र...

जसपाको घोषणापत्र सार्वजनिक, के छ घोषणापत्रमा ?

जसपाको घोषणापत्र सार्वजनिक, के छ घोषणापत्रमा ?

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य...

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

गोरखा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गोरखा निर्वाचन क्षेत्र नम्बर–२...